काठमाण्डाै टावरकाे तला थप्ने निर्णयमा नीतिगत भ्रष्टाचार भएकाे छ : मेयर शाह
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले पुरानो बसपार्कमा निर्माणाधीन व्यावसायिक कम्प्लेक्स (काठमाण्डाै टावर) को तला थप्ने निर्णयमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाउनुभएको…