सरकार ढल्ने हल्लाका बीच ओलीले भने– सकेसम्म टिकाउने हो, मिसन ८४ मा ध्यान दिनुस्
सरकार ढल्ने हल्लाका बीच प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार २ सय ४० वर्षका लागि नबनेको बताएका छन् । एमालेले बिहीबार काठमाडाैंमा आयोजना गरेको युथ सेलिब्रेसन…