तीन प्रमुख कारण : जसले गभर्नर नियुक्तिलाई बनायो पेचिलो
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका सन्दर्भमा २१ वर्षअघि जस्तो पेचिलो दृश्य मञ्चन भएको थियो, त्यही खाले नाटक पुनरावृत्त हुँदै छ । दल उनै र खालि नियुक्ति हुने पात्र मात्रै फरक । त्यतिखेर…