विप्रेषण भित्रिएर डलर सटही हुँदा बैंकिङ क्षेत्रमा तरलता, व्यवस्थापन गर्न सकस
काठमाडौं– बैंक तथा वित्तीय क्षेत्रमा पछिल्लो समय अत्यधिक तरलता बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिचेको थियो । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि…