तुलसीपुर- केही समयअघि दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माविको भवन रङरोगन थिएन। झ्याल, ढोका उप्किएका थिए।
कक्षा कोठामा म्याट थिएन, जसले गर्दा विद्यार्थीहरू धुलैधुलोमा बस्न बाध्य थिए।…
फोटो श्रोत र पुर्ण समाचार