राष्ट्रिय वाणिज्य बैंकद्वारा नवनियुक्त कर्मचारीहरूलाई पूर्व सेवाकालीन तालिम प्रदान
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेस र बागमती प्रदेशका लागि प्रदेशगत रूपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना…