काठमाडौं । १९७४ एडीले काठमाडौंमा कन्सर्ट आयोजना गर्दै आफ्नो ३० औं वार्षिकोत्सवलाई मनाउने भएको छ।
चैते दशैंका दिन चैत २३ गते (अप्रिल ५) मा हायात ग्राउण्डमा कन्सर्ट आयोजना हुने भएको हो।
१९७४…
फोटो श्रोत र पुर्ण समाचार