फिल्म ‘छावा’ ले तीनदिनमै कमायो सय करोड

फिल्म ‘छावा’ ले तीनदिनमै कमायो सय करोड

NepShoot Image

काठमाडौं । विक्की कौशल स्टारर बलिउड फिल्म ‘छावा’ ले आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले रिलिजको तीन दिनमा १०० करोडभन्दा धेरै भारतीय रुपैयाँ कमाइ गरेर इतिहास रचेको हो।



यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।

Share this news on

समाचारको श्रोतहरु