खोटाङको हलेसी बजारमा आइतबार साँझ भिषण आगलागी भएको छ । हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलमा आगलागी भएको हो ।
प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष…
फोटो श्रोत र पुर्ण समाचार