देशको मुहार फेर्दै सडक सञ्जाल– अबको ३ वर्षभित्र सम्पन्न हुनेछन् यी प्रमुख राजमार्ग
लामो समयदेखि सडकका ठूला परियोजना समयमै निर्माण नसकिएको भनेर जनस्तरबाटै सरकारले आलोचना खेप्दै आएको छ । काठमाडौं जोड्ने मुख्य सडक र पूर्व-पश्चिम राजमार्गमा पर्ने विभिन्न सडक खण्डमा विविध कारणले काम…