विभिन्न बहाना झिकेर अत्यावश्यक वस्तुमा सधैं आन्दोलन, चपेटामा सर्वसाधारण उपभोक्ता
गत माघ २४ गते पत्रकार सम्मेलन गर्दै नेपाल एलपी ग्यास उद्योग संघले माघ ३० गतेदेखि आन्दोलन गर्ने भनेर घोषणा गर्यो । संघले १९ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको भोलिपल्टदेखि नै बजारमा ग्यास अभावको हल्ला…