राजेन्द्र लिङ्देन भन्छन्- ‘सर्वोच्चको आदेशले नेपालमा थप विकास गर्नै नसक्ने अवस्था आयो’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको काम पूर्णरूपमा रोक लगाउने सर्वोच्च अदालतको आदेशले नेपालमा थप विकास निर्माण नै…