काठमाडौंमा चल्ने अधिकांश सवारी साधन प्रदुषण मापदण्ड विपरीत
काठमाडौं, फागनु १ : अहिलेसम्म काठमाडौं महानगरपालिकाले प्रदुषण जाँच गरेका ९४५ वटा सवारी साधनमध्ये ५१५ वटा (५४ प्रतिशत) प्रदुषण मापदण्ड विपरीत भेटिएका छन्।
सडकमा गुडिरहेका सवारी साधनहरुको परीक्षण गरिएको हो।…