पशुपति क्षेत्रमा शिवरात्रिको तयारी, व्यवस्थित गर्न २०१ सदस्यीय समिति गठन
पशुपति क्षेत्रमा महाशिवरात्रि पर्वलाई व्यवस्थितरूपमा सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २ सय १ सदस्यीय मूल समारोह समिति गठन भएको छ ।