स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति तय भएसँगै सम्भावित उम्मेदवार छलफलमा जुट्न थालेका छन् । उनीहरू उम्मेदवारी दर्ता गर्नका लागि माहोल बनाउन व्यस्त हुन थालेका छन् ।
फोटो श्रोत र पुर्ण समाचार