पहिले पनि त्यस्तो घटना घटिसकेको अनुभूति अर्थात् डेजा भु: भूत, वर्तमान, कि भ्रम?
हिजो भर्खरै रिलिज भएको फिल्म हेर्न म साथीहरुसँग सिनेमा हल गएको थिएँ। फिल्म धेरै धमाकेदार थियो। कहिले अन्तराल भयो पत्तै पाइएन। बाहिर गएर दुई बोटल पानी र तिन प्याकेट पपकर्न लिएर फेरी हल भित्र छिरियो। १० मिनेट…