स्कटल्याण्डमा ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ हुँदै
काठमाडौं, ३० माघ । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको राजधानी एडिनबर्गमा आयोजना हुने भएको छ । आयोजक नेपाल स्कटल्याण्ड एशोसियसन स्कटल्याण्ड, नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश…