बालेनले गाएको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङ नम्बर १ मा
<!—-
<!—-
काठमाडौँ – चलचित्र ‘लाज शरणम्’ को गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । बुधबार…