सामाजिक सञ्जाल विधेयक संशोधन गर्न माग गर्दै नागरिक संवाद- समाचार
काठमाडौँ — सरकारले राष्ट्रियसभामा पेस गरेको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको भन्दै मानव अधिकार तथा शान्ति समाजले नागरिक संवाद थालेको छ । समाजले…