उच्च भ्रष्टाचारको सूचीमा नेपाल, १०० मा ३४ अंकसहित १०७ औँ स्थानमा पर्यो
२९ माघ, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनले नेपाल अझै उच्च भ्रष्टाचार भइरहने मुलुकको सूचीमा राखेको छ । यसवर्ष पनि नेपालमा उच्च भ्रष्टाचार देखिएको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको सन्…