केपी ओली कप : पत्रकार र युवा सङ्घबीच भएको फुटबल प्रतियोगिता बराबरीमा
केपी ओली कप अन्तरराष्ट्रिय फूटबल प्रतियोगिताको प्रचारप्रसारका लागि खेलकुद पत्रकार र युवा सङ्घ नेपालबीच भएको खेल बराबरीमा टुङ्गिएको छ । यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने तेस्रो संस्करणअन्तर्गतको…