आरोप-प्रत्यारोप छोडेर संसद्लाई प्रभावकारी बनाउन सांसदहरुको जोड
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दलिय आधारमा बोल्नेक्रममा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षबीच अनावश्यक आरोप-प्रत्यारोप गर्न छोडेर संसद्लाई प्रभावकारी र नतिजामुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ…