काठमाडौं, २९ माघ । नेपालले भ्रष्टाचार सूचकाङ्कमा एक स्थान सुधार गरेको छ ।
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७औँ स्थानमा परेको हो । नेपालले ३४ अंक पाएको छ । गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो…
फोटो श्रोत र पुर्ण समाचार