काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको हो ।
आइतवार नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर २६८८.३१ को विन्दुमा रोकिन पुगेको छ…
यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।