काठमाडौँ- साताको अन्तिम कारोबार दिन शुक्रबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला रु एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख ६८ हजार १०० मा खरिदबिक्री हुने नेपाल…
फोटो श्रोत र पुर्ण समाचार