‘क्यान इन्फोटेक २०२५’ को माध्यमबाट सूचना प्रविधिलाई चिनाउँदै क्यान महासंघ (तस्बिरसहित)
काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा माघ २४ गते बिहीबारदेखि क्यान इन्फोटेक २०२५ सुरु भएको छ । कम्प्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) को आयोजनामा माघ २८ गतेसम्म सुचना तथा प्रविधिको प्रदर्शनी…