समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाद्वारा किसानलक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ / समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखाले किसानहरूलक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बुधबार शितलापुर, शिवराज नगरपालिका–१०, कपिलवस्तुमा कृषक समूहलाई लक्षित गरी…