आईसीसीको पूर्ण सदस्य राष्ट्र बन्नका लागि चाहिने मापदण्डहरूअनुसार काम गरिरहेका छौँ
सरकारले खेलकुद क्षेत्रमा लगानी क्रमशः बढाउँदै गएको छ । चालू आर्थिक वर्षमा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड ४८ लाख बजेट छुट्याइएको छ, यो रकम गएको वर्षभन्दा ६२ करोड ९ लाख रुपैयाँले धेरै हो ।…