नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।
साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक १३.५३ अङ्कले घटेर २५८३.२९ को विन्दुमा अडिएको हो ।
आइतबार बजारमा ९१ लाख ८० हजार ७१८ कित्ता शेयरको खरिद बिक्री…
फोटो श्रोत र पुर्ण समाचार