दुर्गा प्रसाईंको रिट खारेज, बैंकलाई ऋण असुली गर्ने बाटो खुल्यो
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । उच्च अदालत विराटनगरको इलाम इजलासले प्रसाईंको रिट खारेज गरेसँगै बैंकलाई ऋण असुली गर्ने बाटो खुलेको छ ।