बीआरआई परियोजनाको फ्रेमवर्कमा हस्ताक्षर भएपछि झस्कियो कांग्रेस
काठमाडौं । बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) परियोजनाको फ्रेमवर्कमा नेपाल र चीनबीच हस्ताक्षर भएपछि सत्ता साझेदार दल नेपाली कांग्रेस झस्किएको छ । नेपाली कांग्रेसले बीआरआई परियोजना ऋणमा समेत अघि बढाउने गरी…