सोहेलको पाँच विकेट प्रेरणामा चितवन राइनोज विजयी

सोहेलको पाँच विकेट प्रेरणामा चितवन राइनोज विजयी

NepShoot Image

काठमाडाैँ । साेहेल तनभिरको पाँच विकेट प्रेरणामा चितवन राइनोजले पहिलो खेलमा जित निकालेको छ । टियु क्रिकेट मैदानमा चितवनले काठमाडौं गुर्खाजमाथि पाँच विकेटको जित निकाल्दै एनपिएलमा सुखद् शुरूवात गरेको हो ।



यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।

Share this news on

समाचारको श्रोतहरु