अन्तःशुल्क छपाइ प्रकरण : विकल र सफललाई जनही ८ वर्ष कैद सजाय

अन्तःशुल्क छपाइ प्रकरण : विकल र सफललाई जनही ८ वर्ष कैद सजाय

NepShoot Image

विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई जनही आठवर्ष कैद र ३ करोड  ४२ लाख २२ हजार आठसय बिगो र सोही बराबर जरिवाना निर्धारण गरेको छ ।




फोटो श्रोत र पुर्ण समाचार

Share this news on

समाचारको श्रोतहरु