काठमाडौं । गायक स्वप्न सुमन जापानमा गुञ्जिने भएका छन् । ‘स्वप्न सुमन एन्ड द एस्टर्स लाइभ इन टोकियो’ नाम दिइएको सांगीतिक कार्यक्रम हुने भएको हो ।जसमा स्वप्न सुमन गुन्जिनेछन् । एस्टर्स ब्यान्डसहित उनले…