तोलामा ६०० बढेर १ लाख ६५ हजार पुग्यो सुन

तोलामा ६०० बढेर १ लाख ६५ हजार पुग्यो सुन

NepShoot Image

४ कात्तिक, काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार पुगेको हो ।



यहाँ क्लिक गरी पुर्ण समाचार पढ्नुहोस ।

Share this news on

समाचारको श्रोतहरु