२८ लोकप्रिय एप्समा खतरनाक ‘स्पार्ककैट’ भाइरस, व्यक्तिगत डेटा जोखिममा
स्पार्ककैट नामक एक खतरनाक भाइरसले २८ लोकप्रिय एप्समा प्रवेश गरिसकेको छ । यसको कारणले गर्दा व्यक्तिगत तथा वित्तीय डाटाका लागि ठूलो खतरा पैदा भएको छ । यो म्यालवेयरले एन्ड्रोइड र आइफोन दुवै…