स्थल आक्रमणको क्रममा मारिए इजरायलका आठ सैनिक, हवाइमा पाँचको मृत्यु
दक्षिण लेबननमा स्थल आक्रमणमा रहेका इजरायलका आठ सैनिक मारिएका छन्। लेबननी सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध स्थल आक्रमण सुरु गरेयताको यो इजरेलले बेहोरेको पहिलो र ठूलो मानवीय क्षती हो। त्यस्तै, इजरायलले…