सुपरमाई हाईड्रोपावरको पहिलो वर्षको लाभांश १३.६३ प्रतिशत
काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो वर्ष कुल १३ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७९ साल फागुन ५ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले गत आर्थिक वर्ष २०८०/८१…