सिन्धु विकास बैंकले बोलायो साधारण सभा, हकप्रद जारी गर्ने प्रस्ताव छलफल हुने, बुक क्लोज कहिले ?
काठमाडौँ / सिन्धु विकास बैंक लिमिटेडले आगामी फागुन २८ गते १४औँ तथा १५औँ बार्षिक साधारण सभा बोलाएको छ । बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ मा काभ्रेपलान्चोक, धुलिखेलस्थित होटल…