सिटिजन्स बैंकद्वारा दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख सहयोग
१४ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अविरल वर्षाले देश नै प्रभावित भई ठूलो जनधनको क्षति पुगेकाहरुको राहतको उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत पीडितहरूको राहत र…