सामाजिक सञ्जाल कम्पनीलाई सरकारले भन्यो– दर्ता गर्नू, नभए प्रतिबन्ध लाग्न सक्छ
काठमाडौं । सरकारले विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार एक सूचनामार्फत सामाजिक सञ्जालको प्रयोग व्यवस्थापन…