समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष, सामाजिक सञ्जालको प्रयोगबारे जनचेतना जगाउन सुझाव
२४ माघ, काठमाडौं । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । रोटरी क्लव अफ काठमाडौं र आइएसएसआरको सहकार्यमा बुधबार…