सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ह्विल चेयर हस्तान्तरण
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चेयर हस्तान्तरण गरेको छ । शाखाले विश्व अपाङ्ग दिवसको अवसरमा पदमोदय फाउन्डेसनलाई १० थान ह्विल…