शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
काठमाडौं । जुनिम गहतराज निर्देशित फिल्म ‘ताण्डवम’ यही फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । डार्क थिममा तयार पारिएको फिल्म महाशिवरात्रीको छेको पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको हो ।