शिक्षा क्षेत्रमा ओलीको गिद्धे नजर, उपकुलपतिपछि शिक्षामन्त्री राजीनामा दिन बाध्य
काठमाडौं–पछिल्ला केही परिघटनालाई हेर्ने हो भने मुलुकको शिक्षा क्षेत्र गम्भीर मोडमा पुगेको प्रष्ट हुन्छ । सोमबार मात्र शिक्षामन्त्री विद्या भट्टराईले अकस्मात राजीनामा दिएपछि शैक्षिक वृत्तमा…