विपद् प्रभावित पहिचान भएको तीन दिनभित्रै अस्थायी आवास बनाउन रकम निकासा : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरेका छन् । शनिबार मन्त्रालयमा उनले स्थानीय तहले विपद् प्रभावितको नाम पहिचान…