विपद् प्रभावित घाइतेलाई भेट्न अस्पतालमै स्वास्थ्यमन्त्री, सोधे- उपचारको पैसा तिर्नु त परेन ?
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको अनुगमन गरेका छन् । बाढी र पहिरोका कारण धनजनको क्षति भएको…