वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार, ग्लोबल आईएमई बैंक अग्रस्थानमा
काठमाडौं – पछिल्लो समय वाणिज्य बैंकहरुले निक्षेप संकलन उल्लेख्य रूपमा सुधार गरेका छन्। नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार, चालु आर्थिक वर्षको माघ महिनासम्ममा २० वटै वाणिज्य बैंकहरुले जम्मा ५९…