दशैँ लागेसँगै लेकबाट झारेका च्याङ्ग्राको पोखराको याम्दीमा मोलमोलाइ भइरहेको छ । कोही च्याङ्ग्रा छानिरहेका छन् । कोही त्यही हुलका बीच सडक छेउमा गाडी रोकेर उभिएका थिए । ती सामुदायिक वन समितिका मानिस हुन् ।…
फोटो श्रोत र पुर्ण समाचार