लघु, घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै कृषि तथा घरेलु उद्यम मेला सम्पन्न
काठमाडौँ। अर्थतन्त्रका तीन खम्बा लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन, आयातलाई निर्यातले प्रतिस्थापन गरी सबल अर्थतन्त्र निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै यहाँ सञ्चालित दशदिने कृषि तथा घरेलु…